Search This Blog

Monday, December 08, 2014

गजल

सुतेउ? सुतेँ त ! कसरी? आँखा सिएर
कुरेउ? कुरेँ त !  कसरी?  नशा पिएर!

अब के सोध्नु छ नजिक आएर सोध
चुमेउ? चुमेँ त ! कसरी? पप्पी दिएर!

जुलुम भाकोछु आजभोली तिम्रो प्रश्नले
हुलेउ? हुलेँ त ! कसरी? अँवपुरै  खिएर!

सुत्नै दिएनौ आहा! रापीलो अंग छुँदै
बुजेउ? बुजेँ त ! कसरी? स्वाद लिएर!

No comments:

Post a Comment

have a nice day