Search This Blog

Saturday, November 29, 2014

मुक्तक

मुक्तक
टाडा भयो गाउँ बस्ती आफ्नै नजरबाट
जाउँ भेट्न सकिँन्न भो ब्यस्त शहरबाट
कैले कँही याद आउँछ पानी पँधेरीको
गारो रैछ याद हटाउँन मनको अधरबाट!

No comments:

Post a Comment

have a nice day